तालिवानी आक्रमणमा मारिएका नेपालीको परिवारलाई एनआरएनएको सहयोग

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीले २० जुन २०१६ मा अफगानिस्तानको काबुलस्थित क्यानाडा दूतावास नजिकै तालिवानको आक्रमणमा १३ जना नेपाली सुरक्षा गार्डहरुले ज्यान गुमाएकामध्ये ११ जना मृतकका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेको छ । एनआरएनए अध्यक्ष भवन भट्ट र महासचिव बद्रि केसीले मृतकका परिवारलाई जनही १ लाख रुपैयाँको चेक प्रदान गरे । कार्यक्रममा … Continue reading तालिवानी आक्रमणमा मारिएका नेपालीको परिवारलाई एनआरएनएको सहयोग